Saturday, July 14, 2012

गान्धी र अब्राहम लिंकन

प्रश्नः भारतीय नोटमा गान्धी मुसुक्क हाँसेका हुन्छन् तर अमेरिकी नोटमा अब्राहम लिंकन जहिले पनि ठुस्स परेका हुन्छन् । किन होला ?
उत्तरः अमेरिकी महिलाहरुले आफ्नो ब्लाउजमा नोट राख्दैनन् त्यसैले ।