Monday, October 1, 2012

Nepali Jokes

तिन जना वकिल, डाक्टर र चोर मरेछन र
यमराज कहाँ पूगेछन ।

यमराज :- तिमीहरु अर्को जन्ममा के बन्न
चाहान्छौ ?
वकिल :- म संसारको सबैभन्दा चर्चित र

धनी वकिल बन्न चाहान्छु ।
डाक्टर :- म पनि संसारको सबैभन्दा चर्चित र
धनी डाक्टर बन्न चाहान्छु ।
.
.
चोर :- मलाई केही चाहिन्न ।
अर्को जन्ममा केवल मलाई
यिनीहरुको ठेगाना दिनुहोस ।

No comments:

Post a Comment