Monday, October 1, 2012

Nepali Jokes

तिन जना वकिल, डाक्टर र चोर मरेछन र
यमराज कहाँ पूगेछन ।

Tuesday, August 14, 2012

Nepali Jokes

Husband wife jokes

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।

Girlfriend Boyfriend best nepali jokes
जब तिम्रो बिहे हुन्छ

छाडा जोक्स

ठेकेदारको छोरा : ड्याड मलाई बहीनि चाहियो
ठेकेदार : यसको लागि त नौ महिना लाग्छ बाबु ।
छोरा : नाई यति ढिलो हँुदैन बरु अरु थप चार कामदार काममा लगाउनुस् ।
*******

नेपाली जोक्स

एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ ” धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु” बस यही आशामा बसेको छु यार ….........
एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ ” माया त अन्धो हुन्छ ” र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ ” माया त कहिले पनि मर्दैन ” ।

Nepali Jokes(नेपाली जोक्स) नेपाली चुट्किला





युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।

..........................................................................................................................................

(पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)
पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे ।
दोश्रोः बधाई छ यार, मेरी त ज्यूदै छे ।

विहे नहुनुको कारण

एउटा मान्छे ज्योतिषीसंगः मेरो विहे किन हुन सकिरा'छैन ?

ज्योतिषीः होस् पनि कसरी ? तपाईको भाग्यमा सुखै सुख मात्र लेख्या छ ।


नेपाली जोक्स अनी चुट्किला (best nepali jokes)

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।